Get the Flash Player to see this player.
Alternative Players:
Click on the slide!
सुर्खेतमा रहेको काँक्रेविहार जसलाई दोस्रो लुम्विनी भनेर चिनिन्छ ।
Click on the slide!
मध्यपश्चिमका जंगलमा फिरन्ते जीवन बिताउने राउटे जाति ।
Click on the slide!
सुर्खेतको देउती वज्यै मन्दिर । जसको धार्मिक इतिहाँस छ ।
Click on the slide!
सुन्दुर पर्यटकिय स्थल सुर्खेत लाटिकोइलीको बुलबुले ताल । जसमा २४ सै घण्टा प्राकृतिक रुपमा निरन्तर बुलबुल–बुलबुल गरिरहन्छ ।
Click on the slide!
कति बज्यो ? – पश्चिम नेपालको एकमात्र सुर्खेतस्थित घण्टाघर ।
WELCOME
जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालीत जागरण एफ.एम. ९०.८ मेगाहर्जले हाल सुर्खेतसहित दैलेख, जाजरकोट, बाँके, बर्दिया, रुकुम, सल्यान, प्यूठान, दाङ, अछाम, कैलाली, डोटीलगायतका जिल्लासम्म आफ्नो प्रसारण क्षमता पुयाईरहेको छ । विशेषगरि गीत संगीत मनोञ्जन मात्र नभई स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवं प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, महिला अधिकार, शान्ति र आर्थिक विकास सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आईरहेको छ । ..read more about us
PROGRAM SCHEDULE
को भन्दा को कम
5:10 pm-5:55 pm
नेपाल समाचार
6:00 pm-6:25 pm
जागरण समाचार
6:30 pm-7:00 pm
स्वास्थ्य सरोकार र गीत/संगित
7:00 pm-7:30 pm
VIEW ALL
NEWS & EVENTS
नेकपा एमाले सुर्खेतको शक्ति प्रदर्शन आज ।।
Added on: 2013-05-25

सुर्खेत, ११ जेठ–जागरण । नेकपा एमाले सुर्खेतले आज वीरेन्द्रनगरमा वृहत जनसभा गर्दैछ । संविधानसभा निर्वाचनका लागि पार्टि परिचालन अभियानअन्तरगत सुर्खेतको वीरेन्द्रनगरमा जनसभा गर्न लागिएको हो । अवको निर्वाचनमा मुलुकको तल्लो तहदेखि माथिल्लो तहसम्म एमालेको निति, एमालेकै नेतृत्व भन्ने नारालाई आत्मसाथ गर्दै अभियान चलेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख टेकेन्द्रकुमार बस्नेतले जनाकारी दिनुभयो । जनसभामा एमाले स्थायी कमिटि सदस्य तथा प्रभावशाली नेता केपि शर्मा वलीसहित केन्द्रिय स्तरका नेता कार्यकर्ताको पनि सहभागीता रहने एमालेले जनाएको छ ।

बिस्तृतमा
काँग्रेसको प्रशिक्षण ।।
Added on: 2013-05-25

सुर्खेत, ११ जेठ–जागरण । नेपाली कांंग्रेस सुर्खेतले लेखगाउँ र गढीका कार्यकर्ताहरुलाई पार्टीको सांगठनिक र संघीयताको अवधारणाबारे संयुक्त रुपमा प्रशिक्षण दिएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले केहि कम्युनिष्टहरुले एकल जातीय पहिचानको आधारमा संघीयताको नारा उरालेर मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनुभयो । कम्युनिज्म विचारधारामा आधारित विश्वभरमा आधा दर्जन मात्र देशमात्र रहेको उल्लेख गर्दै उहाँले ती देशमा पनि कहिकतै संघीयता नरहेको स्पष्ट पार्नुभयो ।

बिस्तृतमा
VIEW ALL
PROFILE
  • imagegallery
    टीकाराम आचार्य

    अध्यक्ष
  • imagegallery
    पूर्णप्रसाद पौडेल

    उपाध्यक्ष
  • imagegallery
    कविन्द्रकुमार के.सी.

    सचिव
  • imagegallery
    खगेन्द्रप्रसाद सापकोटा

    कोषाध्यक्ष
  • imagegallery
    लोकप्रसाद चालिसे

    सदस्य
  • imagegallery
    चौहानसिंह राना

    सदस्य
  • imagegallery
    बुद्धिप्रसाद सापकोटा

    सदस्य
  • imagegallery
    मदनराज जोशी

    सदस्य
  • imagegallery
    खिमलाल देवकोटा

    सदस्य
  • imagegallery
    निर्मला भट्टराई

    सदस्य
  • imagegallery
    नवराज शर्मा

    कार्यकारी निर्देशक
  • imagegallery
    अकवर खान

    स्टेशन म्यानेजर
View all
PUBLIC POLL

Loading...